Designation: मुख्य मन्त्री

शेरधन राई

शेरधन राईशेरधन राई प्रदेश नं १ काे मुख्यमन्त्री हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे केन्द्रीय सदस्य रहनु भएका रार्इ तत्तकालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे  पोलिटव्युरो सदस्य हुनुहुन्थ्याे ।