banner
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सपथग्रहणपछि प्रदेश योजना आयोगका मा.उपाध्यक्ष तथा सदस्यज्यूहरू ।
प्रकाशितः ४ बैशाख २०७९, आईतवार १०:४९
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थानीय तह निर्वाचन २०७९ का सम्बन्धमा आयोजित छलफल कार्यक्रम ।
प्रकाशितः ४ बैशाख २०७९, आईतवार १०:४६
नयाँवर्ष २०७९ का अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना व्यक्त गर्दै मा. मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यू ।
प्रकाशितः ४ बैशाख २०७९, आईतवार १०:४४
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यू ।
प्रकाशितः २४ फाल्गुन २०७८, मंगलवार ११:५६
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता गर्नुहुँदै मुख्यमन्त्री मा. राजेन्द्रकुमार राई ।
प्रकाशितः २७ माघ २०७८, बिहीबार १२:००
मुख्यमन्त्री मा. राजेन्द्रकुमार राई मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुहुँदै ।
प्रकाशितः २७ माघ २०७८, बिहीबार ११:५७
प्रदेश लोक सेवा आयोगको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री मा. राजेन्द्र कुमार राईज्यू सम्बोधन गर्नुहुँदै ।
प्रकाशितः १२ माघ २०७८, बुधबार १०:५९