प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
कोशी प्रदेश, विराटनगर
उद्देश्य

यस प्रकारका छनः

  • सुशासन अभिवृद्धि गर्ने,
  • प्रदेशमा कार्यरत कर्मचारीहरुको व्यवस्थापन एवम् सञ्चालन गर्नु र
  • प्रदेशस्थित मन्त्रालय तथा कार्यालयहरुको सेवा प्रवाहलाई प्रभावकारी एवम् नागरिक मैत्री बनाउनु।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.