लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखिकरण सम्पन्न !

 PCGG: विराटनगरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहिकरण तथा लैंगिक उत्तरदायी बजेट सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण केन्द्रका निर्देशक गणेश तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी राज्य मन्त्री जसमाया गजमेर, सचिव गोविन्दकुमार कार्की र सचिव शासकीय सुधार महाशाखा, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तथा प्रादेशिक कार्यक्रम निर्देशक सरोज गुरागाईं विशेष अतिथीको रुपमा सहभगी हुनुभयो ।

प्रदेश मन्त्रालय र प्रदेश स्तरीय कार्यालयका लैंगिक सम्पर्क व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तब्यसँगै कार्यक्रमको ’boutमा स्थानीय शासन बिज्ञ अनिता गुरागाईंले प्रस्तुती दिनुभयो ।