व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन
मा. मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेश लगानी प्राधिकरणद्वारा आयोजित ‘प्रदेश नं.१ को दीर्घकालीन आर्थिक विकास, लगानी प्रवर्द्धन र निजी क्षेत्रको भूमिका’ विषयक प्रथम कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नु हुँदै ।