प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश नं. १, विराटनगर

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरलाई मायाको चिनोको रुपमा नेपाली मौलिक वस्तु खुकुरी प्रदान गर्नु हुँदै माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यू ।