प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश नं. १, विराटनगर

नयाँवर्ष २०७९ का अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना व्यक्त गर्दै मा. मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यू ।