व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन
जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यक्रम दफा(४) को उपदफा(२) बमोजिम सञ्चारमाध्यमले कार्यक्रम सञ्चालनका लागि सूचिकृत हुनका लागि जारी गरिएको एक हप्ते सूचना अनुसार भदौ १० गतेसम्ममा निवेदन सहित कागजात पेश गर्ने सञ्चारमाध्यमको सूची