प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश नं. १, विराटनगर

भर्खरै प्रेषित

>> मन्त्री र राज्यमन्त्रीज्यूहरुको कार्यविभाजन >> सूचि दर्ता गराउने सम्बन्धी सूचना (संशोधित) >> JDS Scholarship Program मा निवेदन सम्बन्धी सूचना >> सम्पत्ती विवरण बुझाउने सम्बन्धमा । >> यस मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको महाशाखा/शाखाहरुमा विद्युतिय माध्यम (Email) बाट पत्राचार गर्दा तपशिल बमोजिमको इमेल ठेगानाहरुमा पत्राचार गरिदिनुहुन अनुरोध छ । >> जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यक्रम दफा(४) को उपदफा(२) बमोजिम सञ्चारमाध्यमले कार्यक्रम सञ्चालनका लागि सूचिकृत हुनका लागि जारी गरिएको एक हप्ते सूचना अनुसार भदौ १० गतेसम्ममा निवेदन सहित कागजात पेश गर्ने सञ्चारमाध्यमको सूची

माननीय मुख्यमन्त्रीज्यूको संक्षिप्त परिचय

मा. भीम प्रसाद आचार्य (मुख्यमन्त्री)

माननीय भीम प्रसाद आचार्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा प्रदेश नम्बर १ का वर्तमान मुख्यमन्त्री हुनुहुन्छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)द्वारा नेपालको संविधानको धारा १६८ (१) अनुसार भीम प्रसाद आचार्यलाई मिति २०७८।०५।१० गते मुख्यमन्त्री नियुक्त हुनु भयो।

प्रदेश नं. १ को संक्षिप्त परिचय

हिमाल, पहाड र तराईसम्म फैलिएको यस प्रदेश नं. १ मा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं. २ र प्रदेश नं. ३ पर्दछन् । यो प्रदेश ८६ डिग्री १ मिनेटदेखि ८८ डिग्री ३ मिनेट पूर्वी देशान्तर र २८ डिग्री २ मिनेटदेखि २६ डिग्री ३ मिनेट उत्तर देशान्तरको बीचमा रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या ४५३४९४३ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, मुस्लिम, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मगर र थारू भाषा मुख्य रुपमा बोलिन्छन् । विश्वकै सर्वाेच्च शिखर सगरमाथालगायत कञ्चनजङ्घा, मकालु, चोयु, ल्होत्से, जन्नु आदि हिमालहरूको अवस्थितिले मित्रराष्ट्र चीनसँग प्राकृतिक सीमाको काम गरेको छ । यस प्रदेशमा इलामको अन्तुडाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरू रहेका छन् । प्राकृतिक सम्पदा, वन्यजन्तु तथा पशुपंछीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह््यातुङ झरना तथा टोड्के र पोकली जस्ता ठूला र लामा झरनाहरू पनि यसै प्रदेशमा रहेका छन् ।

प्रमुख सचिव/सचिवज्यूहरु

डा. रामप्रसाद घिमिरे
  • डा. रामप्रसाद घिमिरे
  • प्रमुख सचिव
किशोर कुमार चौधरी
  • किशोर कुमार चौधरी
  • सचिव
  • (कानून)
सरोज प्रसाद गुरागाँई
  • सरोज प्रसाद गुरागाँई
  • सचिव
  • (शासकिय सुधार तथा समन्वय)
पूरानाम थर
  • पूरानाम थर
  • सचिव
  • (बैठक तथा प्रशासन)


सूचना अधिकारी

क्षितिश भट्टराई
  • क्षितिश भट्टराई
  • सूचना अधिकारी
  • ocmcm1@gmail.com
  • 9852068004


हाम्रो सम्पर्क विवरण

  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

  • प्रदेश नं. १, विराटनगर

  • +977-021-470166

  • info.ocmcm@p1.gov.np


प्रशासन शाखा


  • +977-021-470189