
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्रीमान् प्रमुख सचिव विनोदप्रकाश सिंह ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता गर्नुहुँदै माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई

माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भई आउनुभएका प्रमुख सचिव श्री विनोदप्रकाश सिंहलाई स्वागत गर्नुहुँदै ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सरुवा हुनुभएका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको बिदाइ गर्नुहुँदै माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रदेश समन्वय परिषद्को बैठकमा सहभागी स्थानीय तहका प्रमुख/उपप्रमुख तथा प्रदेश समन्वय परिषद्का सदस्यज्यूहरू ।

प्रदेश नं. १ का स्थानीय तहका प्रमुख/उपप्रमुखज्यूहरूका लागि आयोजित ‘संघीयता कार्यान्वयनका सन्दर्भमा अन्तरतह समन्वय विषयक छलफल कार्यक्रम’मा माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित सभामुख तथा मन्त्रीज्यूहरू ।
माननीय मुख्यमन्त्रीज्यूको संक्षिप्त परिचय
माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईको जन्म वि.सं. २०२७ असार १५ गते भोजपुर जिल्लाको साबिकको किमालुङ गाउँ विकास समितिको सुर्के भन्ने ठाउँमा भएको हो । हाल भोजपुर जिल्लाकै षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरीमा उहाँको स्थायी बसोबास छ । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका चार सन्तानमा मुख्यमन्त्री राई कान्छा छोरा हुनुहुन्छ । उहाँका दुई दाजु र एक जना दिदी हुनुहुन्छ । माननीय मुख्यमन्त्री राई वि.सं. २०६० सालदेखि शोभा पाठकसँग वैवाहिक सम्बन्धमा हुनुहुन्छ ।
इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अजाह) अवसरमा माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यूबाट व्यक्त शुभकामना सन्देश ।
प्रकाशित:२६ असार २०७९, आईतवार ०७:२५ बजे ।
१५ औं गणतन्त्र दिवसको अवसरमा माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यूबाट व्यक्त शुभकामना सन्देश ।
प्रकाशित:१५ जेष्ठ २०७९, आईतवार ०७:३७ बजे ।
२५६६ औं बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यूबाट व्यक्त शुभकामना ।
प्रकाशित:२ जेष्ठ २०७९, सोमबार १३:३५ बजे ।
प्रदेश नं. १ को संक्षिप्त परिचय
हिमाल, पहाड र तराईसम्म फैलिएको यस प्रदेश नं. १ मा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं. २ र प्रदेश नं. ३ पर्दछन् । यो प्रदेश ८६ डिग्री १ मिनेटदेखि ८८ डिग्री ३ मिनेट पूर्वी देशान्तर र २८ डिग्री २ मिनेटदेखि २६ डिग्री ३ मिनेट उत्तर देशान्तरको बीचमा रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या ४५३४९४३ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, मुस्लिम, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मुस्लिम, मगर र थारू भाषा मुख्य रुपमा बोलिन्छन् । विश्वकै सर्वाेच्च शिखर सगरमाथालगायत कञ्चनजङ्घा, मकालु, चोयु, ल्होत्से, जन्नु आदि हिमालहरूको अवस्थितिले मित्रराष्ट्र चीनसँग प्राकृतिक सीमाको काम गरेको छ । यस प्रदेशमा इलामको अन्तुडाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरू रहेका छन् ।
यस कार्यालयको मिति २०७८-१२-०१ देखि २०७८-१२-१५ सम्म भएका सरुवा, कामकाज, काजफिर्ता तथा पदस्थापन भइ खटिएका कर्मचारीहरुको विवरण
प्रकाशित:२४ चैत्र २०७८, बिहीबार १०:३३ बजे ।
यस कार्यालयको मिति २०७८।११।२२ को निर्णयानुसार सरुवा भइ खटिएका कर्मचारीहरुको विवरण
प्रकाशित:२३ फाल्गुन २०७८, सोमबार १४:०९ बजे ।
यस कार्यालयको मिति २०७८।११।१६ को निर्णयानुसार सरुवा भइ खटिएका कर्मचारीहरुको विवरण
प्रकाशित:२२ फाल्गुन २०७८, आईतवार १२:१२ बजे ।
प्रमुख सचिव/सचिवज्यूहरु

- विनोद प्रकाश सिंह
- प्रमुख सचिव

- कृष्ण प्रसाद सापकोटा
- सचिव
- (शासकिय सुधार तथा समन्वय)

- किशोर कुमार चौधरी
- सचिव
- (कानून)

- ...........................
- सचिव
- (बैठक तथा प्रशासन)
सूची दर्ता गराउने सम्बन्धि सूचना
प्रकाशित:२६ श्रावण २०७९, बिहीबार १४:३५ बजे ।
जनतासँग मुख्यमन्त्री कार्यक्रम सम्वद्ध सञ्चार संस्थाहरु सूचीकृत हुने सम्बन्धमा ।
प्रकाशित:२३ श्रावण २०७९, सोमबार १०:५५ बजे ।
Notice for Consultant Roster
प्रकाशित:११ श्रावण २०७९, बुधबार १२:३८ बजे ।
Vacancy Announcement
प्रकाशित:२९ असार २०७९, बुधबार १०:५८ बजे ।
माननीय प्रदेश प्रमुख श्री परशुराम खापुङ्गले प्रदेश सभा वैठकमा प्रस्तुत गर्नु भएको प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम
प्रकाशित:२५ जेष्ठ २०७९, बुधबार १६:५४ बजे ।
जनतासँग मुख्यमन्त्री कार्यक्रम सम्वद्ध सञ्चार संस्थाहरु सूचीकृत हुने सम्बन्धमा ।
प्रकाशित:२३ श्रावण २०७९, सोमबार १०:५५ बजे ।
क्याटलग सपिङ विधिमार्फत सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना
प्रकाशित:९ असार २०७९, बिहीबार १०:१६ बजे ।
सम्झौता गर्न आउने सम्बन्धमा ।
प्रकाशित:१ फाल्गुन २०७८, आईतवार १५:३२ बजे ।
अवधारणा-पत्र पेश गर्ने सम्बन्धमा ।
प्रकाशित:१३ माघ २०७८, बिहीबार ११:०७ बजे ।
सम्झौता गर्न आउने सम्बन्धमा
प्रकाशित:९ माघ २०७८, आईतवार १०:४५ बजे ।
२०७९।०३।१६ गते बसेको सचिव बैठकको निर्णयहरु
प्रकाशित:१७ असार २०७९, शुक्रबार १९:४० बजे ।
२०७९।०३।१४ गते बसेको सचिव बैठकको निर्णयहरु
प्रकाशित:१५ असार २०७९, बुधबार १३:५१ बजे ।
२०७९।०२।११ गते बसेको सचिव बैठकको निर्णयहरु
प्रकाशित:१२ जेष्ठ २०७९, बिहीबार १७:२३ बजे ।
२०७९।०१।२५ गते बसेको प्रदेशस्तरीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकको निर्णयहरु
प्रकाशित:२६ बैशाख २०७९, सोमबार १२:३८ बजे ।
२०७९।०१।२५ गते बसेको मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजनाको प्रदेशस्तरीय समन्वय समितिको बैठकको निर्णयहरु
प्रकाशित:२६ बैशाख २०७९, सोमबार १२:३६ बजे ।
कोरोना जनसुरक्षा कोष आम्दानी खर्चको विवरण
प्रकाशित:५ फाल्गुन २०७७, बुधबार १४:५७ बजे ।
Covid-19 Update 2077-11-04
प्रकाशित:४ फाल्गुन २०७७, मंगलवार १७:१३ बजे ।
Covid-19 Update 2077-10-03
प्रकाशित:३ फाल्गुन २०७७, सोमबार २०:३५ बजे ।
Covid-19 Update 2077-10-29
प्रकाशित:२९ माघ २०७७, बिहीबार १९:३३ बजे ।
Covid-19 Update 2077-10-28
प्रकाशित:२९ माघ २०७७, बिहीबार १९:३२ बजे ।
२०७८ माघ देखि चैत्रसम्म सम्पादित प्रमुख कृयाकलापहरु
प्रकाशित:८ बैशाख २०७९, बिहीबार १७:१३ बजे ।
नीति तथा कार्यक्रम – 2078/79
प्रकाशित:२७ जेष्ठ २०७८, बिहीबार १६:४९ बजे ।
प्रदेश सरकारको ३ वर्ष
प्रकाशित:५ फाल्गुन २०७७, बुधबार १५:०३ बजे ।
नीति तथा कार्यक्रम २०७७-०७८
प्रकाशित:२९ जेष्ठ २०७७, बिहीबार १८:२४ बजे ।
प्रदेश सरकारको दुई वर्ष – प्रमुख उपलब्धि
प्रकाशित:५ चैत्र २०७६, बुधबार १०:५७ बजे ।
प्रवक्ता | सूचना अधिकारी | गुनासो सुन्ने अधिकारी

- ............................
- प्रवक्ता
- info.ocmcm@p1.gov.np
- ...........................

- सुशिला पौडेल भट्टराई
- सूचना अधिकारी
- info.ocmcm@p1.gov.np
- 021-475-166

- कोपिला राई
- गुनासो सुन्ने अधिकारी
- kopilarai19@gmail.com
- 9852068003
महत्वपूर्ण लिङ्कसहरु
महत्वपूर्ण लिङ्कसहरु
डाउनलोड
- मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना (२०७७/०७८–२०८१/०८२)
- विदा निवेदन फाराम
- सरुवा/काज निवेदन फाराम