सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसहित छलफल गर्दै ।२०७५/१२/२१
प्रदेश नं १ प्रदेश सभाको विषयगत समितिको सभापतिमा निर्वाचित माननीय ज्यूहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना !