कलबलगुरीको प्रशिक्षण केन्द्र प्रदेश सरकार मातहत रहने !

PCGG: पालिकाहरुको जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम दिनका लागि चन्द्रगढीस्थित प्रशिक्षण केन्द्रलाई अब प्रदेश सरकार मातहत लगिएको छ । संघीय सरकारमातहत रहेको यसलाई प्रदेश मातहत ल्याउने निर्णय गत वर्षको फागुनमै भएको थियो । तर यही असोज १८ गते मात्र प्रदेश सरकारले सञ्चालन गर्ने सम्बन्धी कानुन राजपत्रमा प्रकाशित भएको हो ।

थप समाचरको लागि यहाँ click गर्नुहोस |