प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश नं. १, विराटनगर

मुख्यमन्त्री मा. राजेन्द्रकुमार राई प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै ।