व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन
प्रदेश नं. १ का स्थानीय तहका प्रमुख/उपप्रमुखज्यूहरूका लागि आयोजित ‘संघीयता कार्यान्वयनका सन्दर्भमा अन्तरतह समन्वय विषयक छलफल कार्यक्रम’मा माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित सभामुख तथा मन्त्रीज्यूहरू ।