प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश नं. १, विराटनगर

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘वन, वातारणसँग पूर्वाधार विकास निर्माणको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा मन्तव्य राख्दै मुख्यमन्त्री मा. राजेन्द्रकुमार राई ।